ग्यासको मूल्य बढाउने आश्वासन दिए प्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधीहरुलाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर कमिशन बढाउने आश्वासन दिएका हुन्। ग्यास बिक्रेताको कमिशन बढाउने आश्वासन दिएका छन्। तपार्इहरुको माग संवोधन गर्न सरकार तयार छ। प्रधानमन्त्री देउवाको भनार्इ उद्धृत गर्दै महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने। महासंघले विगत चार वर्षदेखि कमिशन नबढ्दा व्यवसाय संकटमा परेको अर्यालले बताएका थिए।

अहिले ग्यास बिक्रेताले एक सिलिण्डर ग्यास बेच्दा ३२ रुपैयाँ मात्रै कमिशन पाएको बताउँदै, यसले पसल भाडा समेत धान्न कठिन भएको उनले बताए।

उनले एक सिलिण्डर ग्यास बेच्दा ६७ रुपैयाँ कमिशन पाउनुपर्ने बताउँदै कमिशन वृद्धि नभए सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =