नेको इन्सुरेन्स (NIL) को ५०% हकप्रदको बुक क्लोज आयो..

काठमाडौं । नेको इन्सुरेन्स कम्पनि लि. (NIL) को २२ औ साधारण सभाले पारित गरेको ५०% हकप्रद शेयर निस्कासनको लागि मिति २०७४/०९/२६ गते बसेको संचालक समितिको बैठकले माघ ९ गते बुक क्लोजको मिति तय गरेको छ l नेपाल स्टक एक्स्चेञ्जमा अघिल्लो दिनको अन्तिम कारोबारमा उक्त इन्सुरेन्सको शेयर मूल्य प्रति कित्ता रु. ८६० मा किनवेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =