नेपाल टेलिकमको विशेष छुट लिन अब मात्र ४ दिन बाकी, हेर्नुहोस

नेपाल टेलिकमले आफ्नो ग्राहकवर्गमा २०७२ असार सम्मको टेलिफोनमहशुल २०७४ पुसभित्र बुझाएमा जरिवाना छुट दिने भएको छ l त्यस्तै टेलिकमले ल्याण्ड्लाइन सेवा लिएका ग्राहक वर्गलाई टेलिफोन सेवा नयाँ बिलिङ्ग प्रणालीमा माइग्रेट भै क्रेडिट लिमिट लागु हुने हुदा बक्यौता रकम भुक्तानी र आवश्यक रकम अग्रिम जम्मा गरी सेवा सूचारु राख्न समेत अनुरोध गरेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =