प्रदेश प्रमुख र प्रदेश सभाको पहिलो बैठक कहाँ हुदैछ जान्नुहोस..

  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गरेको छ।
    सात वटा प्रदेशमा प्रमुख नियुक्त र प्रदेश सभाको पहिलो बैठक बस्ने गरि अस्थायी मुकाम तोकेको छ ।
    प्रदेश १ मा गोविन्द सुब्बा, विराटनगर
    प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, जनकपुर
    प्रदेश ३ मा अनुराधा कोइराला, हेटौंडा
    प्रदेश ४ मा बाबुराम कुँवर, पोखरा
    प्रदेश ५ मा उमाकान्त झा, बुटवल
    प्रदेश ६ मा दुर्गाकेशर खनाल सुर्खेत

    प्रदेश ७ मा मोहनराज मल्ल, धनगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =