प्रहरीको गोली लागेर २१ भन्दा बढी प्रदर्शनकारीको मृत्यु सयौ घाइते..

इरानको विभिन्न सहरमा बुधबार सरकारको समर्थन गर्दै लाखौँले सरकारको समर्थनमा सडकमा प्रदर्शन गरेका हुन्  प्रदर्शन गरेका छन् विभिन्न सहरमा जम्मा भएका प्रदर्शनकारीले सरकारलाई निडर भएर अगाडि बढ्न दबाब दिएका थिए

विभिन्न सहरमा प्रदर्शनकारीले आफ्नो शरीरका हरेक थोपा रगत नेताका लागि समर्पित भएको बताएका थिए राष्ट्रपति खामेनीले मंगलबार विदेशी शत्रुहरूले प्रदर्शनकारीलाई उचालेको आरोप लगाएका थिए राष्ट्रपति हसन रौहानीले कानुन मिच्ने विद्रोह गर्नेलाई इरानी जनताले प्रतिवाद गर्ने बताएका थिए

इरानमा एक सातादेखि सरकारविरोधी प्रदर्शन भइरहेको अस्वाभाविक मूल्यवृद्धि गरेको आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै विपक्षीले प्रदर्शन गर्दै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =