बजारमा तरलता अभाब भएकै हो त ? यस्तो छ भित्रि कारण..

बजारमा तरलताको अभाबले गर्दा राष्ट्र बैंकले २ हप्ताको लागि २० अर्बको रिपो जारि गर्ने भएको छ ।
तरलताको अभाबले गर्दा रिपो जारि गर्नुपर्ने बाध्यता आएको हो ।
अहिले बैंक तथा बित्तिय संस्था बिचको एकापसमा हुने ब्याजदर ५% नाघेपछि यो स्थिति आएको राष्ट्र बैंकका एक निर्देशकले जानकारी दिए ।
बैंकहरुले कुन निक्षेपको ८० % मात्र लगानी गर्न पाउने हुदा सबै बैंकको करिब करिब सिमा पुगिसकेको अबस्था छ । त्यसो त बैंकर्सहरुले पनि ब्याज नबढाउने सहमति गरिसकेको अबस्था छ ।
यो अबस्थामा आउनुमा सरकारी पुजीगत खर्च कम मात्र हुनु, पुस मसान्त सम्म बैंक तथा बित्तिय संस्था बाट झन्डै ९५ अर्ब जति सरकारी खातामा राजस्वको रुपमा जादा झनै समस्या निम्तिएको छ ।
चालु आब को पुस सम्ममा निक्षेप संकलन भन्दा कर्जा प्रवाह करिब ९५ अर्ब बढी हुदा पनि तरलता अभाब भएको हुन सक्ने राष्ट्र बैंकका एक निर्देशकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =