महालक्ष्मी विकास बैंकले लाभांस घोषणा गर्यो..हेर्नुहोस

महालक्ष्मी विकास बैंकको मिति २०७४/०९/२८ गते बसेको संचालक समितिको बैठकले आफ्नो शेयर धनीलाई आर्थिक वर्ष २०७३/०७४ मुनाफाबाट ९ % को दरले नगद लाभांस दिने भएको छ l उक्त नगद लाभांस नेपाल राष्ट्र बैंक बाट स्वीकृति एवं साधारण सभाको स्वीकृति पश्चात लगानीकर्ताले पाउने छन् l
महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको छ l
महालक्ष्मी विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =