७.९७ अंकले बढेपनि सुध्रिएन शेयर बजारको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार ७.९७ अंकले बढेको छ ।
आइतबार बजार खुलेदेखि नै बढ्दै गएको बजार अन्तिम सम्ममा पनि हरियै भएर बन्द भएको हो । मल्टिपर्पोज फ़ाइनान्स कम्पनिको शेयर मूल्य भने करिब १० % ले बढेको छ , त्यस्तै फर्स्ट माइक्रोफाइनान्सका संस्थापक शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत गुमाए । आइतबार फ़ाइनान्स र अन्य समूह बाहेक सबै परिसूचकको मूल्य बढेको छ ।
यस दिन जम्मा ३६ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =