के तपाई एस.एल.सी. पास हुनुहुन्छ ? हुनुहुन्छ भने, एग्रो माइक्रोफ़ाइनान्स बित्तिय संस्था लि. मा जागिर खुल्यो

१० जिल्ला कार्य क्षेत्र भएको नेपाल एग्रो माइक्रोफ़ाइनान्सले फेरी शाखा प्रमुख कर्मचारी माग गरेको छ ।
यदि तपाई प्रविणता प्रमाण पत्र पास हुनुहुन्छ भने तपाईले पनि आवेदन दिन सक्नु हुनेछ ।
त्यस्तै कनिष्ठ सहायक कर्मचारी पनि बित्तिय संस्थाले केहि मात्रामा माग गरेको छ, त्यसको लागि भने कम्तिमा एस.एल.सी. पास गरेको भए पुग्ने छ ।
इच्छुक उमेदवारहरुले मिति २०७४/११/०५ गते भित्र केन्द्रिय कार्यालय वा hr@nepalagro.com.np मा इमेल पठाउन सक्नुहुने बित्तिय संस्थाले जनाएको छ ।
यस बित्तिय संस्थाले सल्यान, रोल्पा, प्युठान, कास्की, पर्बत, बाग्लुंग, गुल्मी, पाल्पा, तनहु, र लम्जुङ्ग जिल्लाको लागि उक्त कर्मचारी माग गरेको कम्पनिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =