नेप्सेको भुल कहिले सम्म ? बुटवल पावर को शेयर मूल्य बढेको कि घटेको ?

नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनिहरुको शेयर मुल्य घट्दा पनि बढेको देखाउछ, त्यस्तै बढ्दा घटेको देखाने गरेको कुरा सतहमा आएको छ । तर सोझा साझा लगानिकर्तालाई थाहा नहुन सक्छ । पछिल्लो समय बुटवल पावरको FPO को विभिन्न खाले टिकाटिप्पणीले गर्दा शेयर मूल्य अत्यतिक घटिरहेको अबस्था छ । तर उक्त कम्पनिको शेर मूल्य बुधबार भने घटेको होकि बढेको ? लगानिकर्ताले थाहा पाउन सकेनन । मार्केट डेप्थमा हेर्दा बुटवल पावरको शेयर मुल्य अघिल्लो दिनमा भन्दा ९ अङ्क घटेर ५४८ रुपैयाँ मा देखाएको छ भने टप गेनर मा हेर्दा ०.१७९६ % ले बढेर ५५८ मा देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =