बार्सिलोना पुग्यो कोपा डेल रे को फाइनलमा

हिजो भएको कोपा डेल रे मा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
बार्सिलोना ले भ्यालेन्सिया कै घरेलुमैदानमा २-० ले जित हात पारेको हो ।
जसमा पहिलो सुरुवाती गोल काउटिन्हो ले गर्यो भने दोस्रो गोल राकिटिचले गरेको थियो ।
दुई गोलमै लुइस सुवारेज ले साथ् दिएको थियो ।
पहिलो लेगमा बार्सिलोना ले १ गोल हानेर जित हात पारेको थियो ।
पहिलो लेग र दोस्रो लेगको गोल समग्रमा ३-० बनाउदै बार्सिलोना कोपा डेल रे को फाइनल मा पुगेको छ ।

बार्सिलोनाले भने अब फ़ाइनलमा सेभिल्ला संग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =