खुसीको खबर पेट्रोलको मूल्य घट्यो, कुनमा कति थाहा पाउनुहोस..

काठमाडौँ । निगमले पेट्रोलको मूल्य घटाएको छ । गत माघ १९ गते देखि इन्धनमा मूल्यवृद्धि गरेको नेपाल आयल निगमले पेट्रोल को मूल्य भने घटाएको छ । निगमले आइतबार बसेको संचालक समितिको बैठकले आइतबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोल को मूल्य रु. १ ले घटाएको छ भने डिजेल र मटि्टतेलमा यथावत गरेको छ । निगमका अनुसार अब नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेलको ८३ रुपैया त्यस्तै मट्टतिेलको एक लिटरको पनि मूल्य ८३ रुपैयाँ रहेको छ ।
यसघि भने निगमले निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै पटक पटक गरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =