हिमालय उर्जा विकास कम्पनीले साधारण शेयर (IPO) निष्कासन गर्ने

हिमालय उर्जा विकास कम्पनीले लिमिटेड को मिति २०७४/११ /३० गते बसेको संचालक समितिको बैठकले सर्बसाधारणलाई साधारण शेयर (IPO) निष्कासन गर्ने निर्णय गरेको छ ।
हिमालय उर्जा विकास कम्पनीले साधारण शेयर निस्कासन गर्ने प्रस्ताव आगामी मिति २०७४ चैत्र १४ गते बस्ने कम्पनिको साधारण सभामा लैजादै छ । सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने प्रस्ताब लैजानको लागि
कम्पनीले आगामी चैत्र २४ गते शनिबार हिरा प्यालेस ब्यान्केट एण्ड इभेन्ट्स , नयाबानेश्वोर , काठमाडौँ मा बिहान ११ बजे सत्रौ बार्षिक साधारणसभा बोलाएको छ ।

यो पनि पढ्नुहोस नयाँ (IPO) निस्काशन गर्ने कम्पनि
साहस उर्जाको मिति २०७४/११ /१३ गते बसेको संचालक समितिको बैठकले सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने निर्णय गरेको हो ।
सोहि निर्णयले हालसम्मको संसोधन सहिदको एकीकृत प्रबन्धपत्र तथा नियमावली समेत स्वीकृत गर्ने, नियमावलीको नियम संसोधन गर्ने ,आबस्यक परेको खण्डमा एकीकृत प्रबन्धपत्र नियमावली तथा संसोधन परिमार्जन गर्न थपघट गर्न परेको अवस्थामा संचालक समितिलाई अख्तियार दिने प्रस्ताव आगामी मिति २०७४ चैत्र १४ गते बस्ने कम्पनिको साधारण सभामा लैजादै छ । साथै उक्त सभाले सर्बसाधारणलाई साधारण शेयर (IPO) निस्काशन गर्ने प्रस्ताब पारित गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी चैत्र १४ गते कार्की ब्यान्केट, बबरमहल, काठमाडौँ मा बिहान १० : ३० बजे चौथो बार्षिक साधारणसभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =