KTM  ले आयोजना गर्दैछ काठमाडौंमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा

काठमाडौं । नेपालमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा “रोरिङ गेयर्स, शनिबार सातदोबाटो स्वीमिङ कम्प्लेक्समा हुने भएको छ  । समारोहमा विश्व विख्यात स्टन्ट राइडर रोक बगारोज् स्लोभेनीयाबाट नेपालमा आएका छन् । यो समारोह १२ बजे सुरु हुनेछ । यो आफ्नो किसिमको पहिलो समारोह हो, जहाँ आगन्तुकहरु या त KTM  बाइक चालक हुनेछन् या नेपालभित्रका KTM  शोरुमबाट टेष्ट ड्राइभ गरेका हुनेछन् ।

Kraftfahrzeuge Trunkenpolz Mattighofen (KTM) अष्ट्रेलियामा उत्पादन भएको स्पोर्टस लाई नेपालमा हन्सराज हुलासचन्द एण्ड कम्पनी लि. लन्च गरेको थियो ।

 

रोक बगारोज्को उपस्थितिले यही फागुन २६ गते स्वीमिङ कम्प्लेक्समा हुने यस समारोहमा बढीभन्दा बढी मानिसहरु आउने अपेक्षा गरिएको आयोजक टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =