आजको राशिफल

बि.स.२०७५ बैशाख  २ गते । आइतबार । आजको राशिफल यस प्रकारका छन् :-

मेष (चू,चे,चो,ला,लिई,लू,ले,लो,अ):

शत्रु  तथा प्रतिस्पर्धीहरू परास्त हुँनेछन् । बित्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा लगानी गरी भने जस्तो नाँफा कमाउँन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुँनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा):

नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ । धन सम्पति जोड्ने योग रहेको छ ।  व्यापार व्यावसायमा लगानी गरी भने जस्तो नाँफा कमाउँन सकिनेछ । विद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाइमा मन जानेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा धोका हुँनेछ दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

आफन्त तथा अग्रज बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारी तथा प्रशासनिक कामहरू गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो):

आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ ख्याल गर्नु होला । सामाजिक संजालमा बढि व्यस्था हुने हुदा तपाइलाई यो साल शारीरिक समस्या निम्तिन सक्छ । यो साल धन सम्पति जोड्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ । पढाई लेखाइमा मन जाने हुँनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनेछ । व्यापार व्यावसायमा लगानी बढाएर प्रशस्त आम्दानी कमाउने योग रहेको छ, पैसा कमाउँन सकिनेछ । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ ।माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मामा घर तिर बाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

नराम्रो काम तथा नराम्रा घटनाहरूको सामना गर्नुपर्दा दिनलाई सही रूपमा सपदुपयोग गर्न सकिनेछैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुँनेछ । तयारी बिनानै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला । व्यावसायमा सामान हराउँने तथा नाँफा कमाउँन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

तपाईँको आलोचना गर्नेहरु बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाव बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले आउँन तथा हुनै लागेको फाइदाको सम्भावना टरेर जानेछ । मामा घर तिर बाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन ग्रहयोग रहेको छ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु):

राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा नपाइने हुँनाले मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा साल भन्दा भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । हतारमा निर्णय लिँदा आफैलाई समस्या पर्न सक्ने तथा अरूको निम्ति प्रयोग भइनेछ । कुनै पहत्वकाक्षी योजनाहरू भए केही समयको लागि थाती राख्नुहोला । कुनै नया काम को थालनी गर्दा सोच बिचार गर्नु होला । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे):

नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुँने हुँदा मन प्रसन्न हुँनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउँन सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुँनेछन् । छोटो, रमाइलो तथा उपलब्धिमुलक यात्रा हुँने अधिक सम्भावना रहेको छ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

तपाईँको आलोचना गर्नेहरु बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाव बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले आउँन तथा हुनै लागेको फाइदाको सम्भावना टरेर जानेछ । मामा घर तिर बाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । सामाजिक संजालको प्रयोग गर्दा ख्याल गर्नुपर्ने देखिन्छ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन ग्रहयोग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा):

आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्त हरेको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ । पति पत्नी बिच अविश्वास बढ्नेछ । कुनै नया काम को थालनी गर्दा सोच बिचार गर्नु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

पारिवारिक जमघट वा घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने धेरै  अवसर मिल्ने हुँनाले सबै खुसी रहनेछन् । भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउँन सकिनेछ । तपाइबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथीभाइहरू खुसी हुँनेछन् । पढाई लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =