नेप्सेमा एकैदिन १ करोड २८ लाख ८ हजार ३ सय ९१ कित्ता बोनस सेयर सूचीकृत, हेर्नुहोस कुन कम्पनि

नेप्सेमा आज एकैदिन १ करोड २८ लाख ८ हजार ३ सय ९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनलको १ करोड ११ लाख १५ हजार ४ सय ६७ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४ सय ४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ८ लाख ४१ हजार ४ सय ७७ कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

केहि दिन अघिमात्र सुचिकृत भएको कम्पनीहरु पनि हेर्नुहोस :-

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ४,००,५७,१५३ .३३ कित्ता बोनस शेयर
माछापुछ्रे बैंक को ६६,५१,४९० कित्ता बोनस शेयर
एभरेष्ट इन्सुरेन्स को २ ,०२,५०० कित्ता बोनस शेयर
एनएमबि माइक्रो फ़ाइनान्स २,८१,७५० कित्ता बोनस शेयर

यो पनि पढ्नुहोस सुचिकृत भएको कम्पनि हरु

जनता बैंक नेपालको १ करोड ७० हजार ९ सय १९ कित्ता बोनस सेयर, प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपिओ ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै लघुवित्तमा,
आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १ लाख ४९ हजार ५ सय कित्ता बोनस सेयर, ग्रामीण विकास बैंकको ३३ लाख ६ हजार ३ सय ६५ कित्ता बोनस सेयर नेप्सेमा आज शुक्रबार सूचीकृत भएको छ।
फ़ाइनान्स कम्पनीमा भने,
नेपाल फाइनान्स लिमिटेडको २ लाख ४४ हजार २ सय १९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यो पनि पढ्नुहोस
नेपाल स्टक एक्सचेन्ज ले आज एकै दिन १ करोड भन्दा बढी कित्ता शेयर सुचिकृत गराएको छ ।
चिलिमे हाइड्रो पावर कम्पनि को बोनस शेयर ५१ लाख ७१ हजार ८ सय ८६.७२ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज मा कारोबार को लागि सुचिकृत भएको छ । त्यस्तै बरुण हाइड्रो पावर कम्पनि को एक लाख २१ हजार ५ सय कित्ता बोनस शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

लघुवित्त तर्फ स्वोरोजगार लघुवित्त बित्तिय संस्था लिमिटेड को १ लाख ७४ हजार ९ सय ९६.८० कित्ता बोनस शेयर,
लक्ष्मी लघुवित्त को २ लाख २० हजार कित्ता बोनस शेयर,
ग्लोबल आइएमई लघुवित्तको १ लाख १३ हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

बिकास बैंक तर्फ, एक्सेल डेभलपमेन्ट बैंक को ११,५८,३०२.२५ कित्ता बोनस शेयर र
कैलाश विकास बैंक को २२ लाख ९१ हजार ४ सय ८८ कित्ता बोनस शेयर कारोबार को लागि नेप्सेमा सुचिकृत भएको छ ।

त्यस्तै फ़ाइनान्स कम्पनि तिर एउटा मात्र फ़ाइनान्स, गुहेश्वोरी मर्चेन्ट बैंकिंग एण्ड फ़ाइनान्स लिमिटेड को
१० लाख ९१ हजार २ सय ४९.३१ कित्ता बोनस शेयर आज नेप्सेले सुचिकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =