पोर्चुगलको सानदार जित

आज भएको पोर्चुगल र मोरोक्का को विश्व कप खेल मा पोर्चुगल ले जित हात पारेको छ।
पोर्चुगल का लागि पहिलो हाल्फ मा रोनाल्डो ले ४ मिनेट मा गरेको हेडिङ्ग गोल नै पोर्चुगल को लागि बिजयी गोल बन्यो।
मोरोक्का २ खेल खेलेको मा २ खेल मै बिजयी हुन सकेनन् ।
यस समूह मा पोर्चुगल २ खेल खेलेर ४ अन्क को साथ प्रथप स्थान मा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =