मेगा बैंकको (MEGA) नयाँ बोनस प्रस्ताव

मेगा बैंक (MEGA) ले नयाँ बोनस प्रस्ताव गरेको छ । मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । टुरिजम् बैंक र मेगा बैंकले घोषणा गरेको बोनस खारेज गर्दे नयाँ बोनस शेयर दिने घोसणा गरेको हो ।
यसअघि मेगा बैंक ले ९.४५ प्रतिशत बोनस त्यस्तै टुरिजम् बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =