जर्मनी समूह चरण बाटै बाहिरियो

जर्मनी समूह चरण बाटै बाहिरियो ।

२०१४ को च्याम्पियन जर्मनी समूह चरण बाटै बहिरेको छ ।
हिजो भएको खेल मा कोरिया संग २-० ले हारे संगै जर्मनी २०१८ को बिश्वोकप समूह चरण बाटै बहिरेको छ ।
मेक्सिको,स्वीडेन,जर्मनी र कोरिया रहेको समूह मा कोरिया र जर्मनी समूहचरण बाटै बहिरेको छ भने
मेक्सिको र स्वीडेन भने राउण्ड अफ सोह्र मा पुगेको छ ।
जर्मनी ले ३ खेल खेलेको मा १ खेल स्वीडेन संग मात्र जित हात परेको थियो भने बाकी २ खेल कोरिया र मेक्सिको संग हार बेहोर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =