अन्तराष्ट्रीय रेमिट्यान्स सेवा

अन्तराष्ट्रीय रेमिट्यान्स सेवा ।
‘‘जनताबैंक नेपालीजनताको बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपालीजनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमाल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत पूर्व मेची देखि पश्चिममहाकाली सम्मकाजनतालाई सहजआन्तरिक रेमिट्यान्स सेवा पु¥याउदै आएकोमाअब देखि विदेशमा रहेकाग्राहकहरुले समेत सहजैजनता रेमिटबाट रेमिट्यान्स सेवाउपयोगगर्न सक्नेछन् ।
बेक्स मनी बहराइनएक्स्प्रेस एक्स्चेन्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबिचहालै भएको संझौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमाआफ्नो कमाई आफ्नो आफन्तलाई अथवासिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । खाताबाट कारोवार गर्नको लागिबेक्स मनी बहराइनमा रहेको कुनै पनिशाखामा सम्पर्क गरीे जनता बैंकमाखाताखोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोवार गर्न सक्नेछन् । बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरी रहेकाजनता बैंकको १२१शाखाको अतिरिक्तकरिव १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानीलिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिनेछ ।
जनता बैंकले देश भरीमा १२१ शाखासञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सरल र सहज रुपमा बैकिङ्गसेवाप्रदानगरिरहेको छ । बैंकको हाल रु. ५९ अर्ब ३१ करोड निक्षेप र रु. ५४ अर्ब ४४ करोड कर्जा कारोवार रहेको छ ।
धन्यबाद !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =