ज्योति विकास बैंक लिमिटेडले थप अत्याधुनिक बंैकिङ्ग सुविधा…………………

यस ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बंैकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, ख्ष्कब म्भदष्त ऋबचम, क्mबचत ःयदष्भि द्यबलपष्लन, ब्द्यद्यक्, ऋ(ब्क्द्यब्, ऋजभत्रगभ द्यययप, क्ष्लतभचलभत द्यबपष्लन जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र न्ययम ँयच एबथmभलत ऋजभत्रगभ जारी गर्दा पनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि व्थयतष् एचयाभककष्यलब िीयबल को पनि ब्यवस्था गरिएको छ ।

यस बैंक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि ९ऋयचउयचबतभ क्ष्mबनभ० बजारमा स्थापित गर्न सफल भएकोे छ । हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब २ लाख बढि खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हाल कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति ९ब्अत्रगष्कष्तष्यल० गर्ने प्रकियामा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =