नवलपरासीको बौदीकालीमानयाँ शाखाबाट कारोवार संचालन

नवलपरासीको बौदीकालीमानयाँ शाखाबाट कारोवार संचालन ।

वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा७६६ स्थानीयतहमापुग्नुपर्ने नियमन र सरकारको चाहनाअनुसार दुर्गम स्थानका स्थानीयतहसम्मशाखा पु¥याई बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचानबनाउन सफल रहेको यस जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमानयाँशाखा सञ्चालनमाल्याएको छ । बौदीकालीगाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकालीशाखाजनता बैंकको १२२औं शाखाहो ।

नवलपरासीजिल्लाको विकट भौगेलिकअवस्थामा रहेको बौदीकालीगाउँपालिकाकास्थानीयव्यापारी तथाउद्यमी र सर्बसाधारणहरु बैंकिङकारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास लिइएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनिनिक्षेप, कर्जा, रेमिट्यान्ससेवालगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवाप्राप्तगर्न सक्नेछन् ।

यो संगै बैंकले देशैभरी फैलिएका यस बैंकको १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवाप्रदानगर्दै आइरहेको छ ।

धन्यबाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =