ज्योति विकास बैंक लिमिटेडले थप अत्याधुनिक बंैकिङ्ग सुविधा…………………

यस ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बंैकिङ्ग सुविधा सहित नयाँ

Read more

ज्योति विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

ज्योति विकास बैंक लि. र कुमारी बैंक लि. बिच मिति २०७५ श्रावण २९ गते रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता

Read more

नवलपरासीको बौदीकालीमानयाँ शाखाबाट कारोवार संचालन

नवलपरासीको बौदीकालीमानयाँ शाखाबाट कारोवार संचालन । वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा७६६ स्थानीयतहमापुग्नुपर्ने

Read more

जनता बैंकले मोरङ र रोल्पा शाखाबाट कारोवार सुभारम्भ

जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पागरि दूई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. २,

Read more

ज्योति विकास बैंक लिमिटेडको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

श्रावण ९, २०७५ काठमाडौं ज्योति विकास बैंक लि. ले आज आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौंैं वर्षमा प्रवेश गरेको

Read more

ज्योति विकास बैंक लिमिटेडले हाम्रो विकास बैंक लिमिटेडबीच प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्झौता ।

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने बारे मिति २०७५÷०३÷३१ मा सम्झौता गरेको छ

Read more

ज्योति विकास बैंक लि. ले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा

ज्योति विकास बैंक लि. ले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको

Read more

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा चितवनको पर्सामा

मितिः २०७५आषाढ १३ ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा चितवनको पर्सामा ज्योति विकास बैंक लि. ले चितवनको पर्सामा नयाँ शाखा

Read more

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा बर्दघाटमा

मितिः २०७५आषाढ १२ ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा बर्दघाटमा ज्योति विकास बैंक लि. ले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा

Read more