नेप्से परिसूचक ११६६.४३ अंकमा आइपुग्यो, सबै सूचक नकारात्मक

साताको पहिलो दिनमा शेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार बजार खुल्ला भएदेखि घट्न थालेको नेप्से परिसूचक ११६६.४३

Read more

दशैँ मान्न राजधानीबाट दैनिक एक लाख सङ्ख्यामा यात्रु बाहिरिदैँ

काठमाडौं, असोज २६ – नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय

Read more

नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन

विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको संगठन (एआईआरडीसी) ले २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन मंगलबार देखि नेपालमा गर्न लागेको छ

Read more

कालिका पावरको साधारण शेयर (आर्इपिओ) मा साढे सात गुणा आबेदन

कालिका पावर कम्पनीले निष्काशन गरेको साधारण शेयर (आर्इपिओ) मा साढे सात गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल

Read more

नवलपरासीको बौदीकालीमानयाँ शाखाबाट कारोवार संचालन

नवलपरासीको बौदीकालीमानयाँ शाखाबाट कारोवार संचालन । वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा७६६ स्थानीयतहमापुग्नुपर्ने

Read more

अन्तराष्ट्रीय रेमिट्यान्स सेवा

अन्तराष्ट्रीय रेमिट्यान्स सेवा । ‘‘जनताबैंक नेपालीजनताको बैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपालीजनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता

Read more

नेपाल मै पहिलोपटक ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा

मिति २०७५÷०४÷११ नेपाल मै पहिलोपटक ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा अव थप नयाँ बिशेषता सहित । ग्लोबल आइएमई बैंक

Read more

ज्योति विकास बैंक लिमिटेडको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

श्रावण ९, २०७५ काठमाडौं ज्योति विकास बैंक लि. ले आज आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौंैं वर्षमा प्रवेश गरेको

Read more